शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायक जोहेवले ल्याए मेगा मिक्स

आइतबार, ०४ चैत २०७४, १३ : ३१
आइतबार, ०४ चैत २०७४

काठमाडौै –म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ । जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । सम्भवत नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास गायक जोहेव मानन्धरले गरेका हुन् । 
डिजे एएन भनेर समेत चिनिने गायक जोहेव लभम्यासपको नाममा युट्युव मार्फत एक गति सार्वजनिक गरेका छन् । सबैले हेर्न मिल्ने गरि सार्वजनिक  गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । जसको नाम गायकले मेगा मिक्स राखेका छन् । 

भिडियाे
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप