बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

आइतबार, ०४ चैत २०७४, १२ : १३
आइतबार, ०४ चैत २०७४

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २७ रुपैया ६४ पैसा र विक्रिदर एक सय २८ रुपैयाँ ३८ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ६० पैसा र विक्रिदर १ सय ४ रुपैयाँ २० पैसा रहेको छ ।
 यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८० रुपैयाँ ४३ पैसा र विक्रिदर ८० रुपैयाँ ९० पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ७९ रुपैयाँ १४ पैसा र विक्रिदर ७९ रुपैया ६० पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप