शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ प्रतितोला ५७ हजार ३ सय

आइतबार, ०४ चैत २०७४, १२ : ११
आइतबार, ०४ चैत २०७४

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप