बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजनन क्षमता बढाउन के गर्ने ?

शनिबार, ०३ चैत २०७४, ११ : ५१
शनिबार, ०३ चैत २०७४

यदि सम्भोग गर्दा लुब्रिकेन्ट्सको प्रयोग गर्ने बानी छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनकि लुब्रिकेन्ट्समा स्पर्मिसाइड हुने भएकाले गर्भधानमा समेत समस्या हुन सक्छ ।

यसका लगिा आइरनयुक्त खानाको प्रयोग गर्न सक्नुहुन्छ । आइरनको कमीले ओब्यूलेसनमा समस्या आउँछ र प्रजनन क्षमतामा ह्रास आउन सक्छ ।

यसका लागि एक्सरसाइजको पनि आवश्यक हुन्छ जसले प्रजनन र गर्भधारणको क्षमता बढ्ने गर्छ । एक्सरसाइजले शरीरमा इन्सुलिन रोक्ने काम गर्छ । बढी इन्सुलिन डिम्ब निर्माणमा बाधक बन्छ ।

स्पर्मको मोबिलिटीका लागि ओमेगा थ्री भिटामिनको आवश्यक हुन्छ । फिमेल हर्मोन ब्यालेन्सका लागि पनि यो निकै अनावश्यक छ । यसका लागि माछाको सेवन निकै उपयुक्त हुन्छ ।

गर्भधारण गर्ने महिलाले पारासिटामोल, ब्रफिनजस्ता औषधिको सेवन गर्नु हुँदैन । दुखाइ कम गर्ने औषधिको साइडइफेक्टले गर्भधारणमा समस्या सिर्जना गर्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप