बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा डुबेर बालकको मृत्यु

शनिबार, ०३ चैत २०७४, १० : ५०
शनिबार, ०३ चैत २०७४

महोत्तरी–महोत्तरीमा पानीमा डुबेर शुक्रवार दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ८ भगवानपुरका बुधन शाहको ७ बर्षिय छोरा कृष्ण शाह रहेका छन् । 

शुक्रवार दिउँसो पोखरीको डिलमा खेल्ने क्रममा उनी एक्कासी डिलवाट पोखरीमा खसेका थिए । पोखरीमा खसेपछि त्यहाँ भएको पानीमा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप