बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा टु ह्वीलको नयाँ वर्ष योजना सार्वजनिक

शनिबार, ०३ चैत २०७४, १० : ४०
शनिबार, ०३ चैत २०७४

काठमाडौं– नेपालको लागि महिन्द्रा टु ह्वीलको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्ष २०७५ सालको नयाँ वर्षको अवसरमा विशेष योजना प्रस्तुत गरेको छ ।
 नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको  हो । 
 योजनाअनुसार महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्तहुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुनआउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप