शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको सपथमाथि संसदमा उठ्यो प्रश्न

शुक्रबार, ०२ चैत २०७४, १५ : ४७
शुक्रबार, ०२ चैत २०७४

काठमाडौं– आज बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सपथग्रहणमाथि प्रश्न उठेको छ ।  बैठकमा राष्ट्रपति भण्डारीको सपथग्रहणमाथि नेमकिपाका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् । 

विशेष समयमा सभामुखले दिएको समयमा बोल्दै सांसद सुवालले सर्वोच्चबाट राजीनामा गरेका पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको ५ वटा जन्ममिति रहेको बताँउदै राष्ट्रपतिले लिएको सपथ अबैध रहेको जिकिर गरे ।

उनले भक्तपुरमा भू–माफियाले सार्वजनिक पोखरी भूमाफिया र मालपोत कर्मचारी मिलेर सिध्याएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप