बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उदित नारायण अस्पताल भर्ना

बुधबार, ३० फागुन २०७४, १७ : ३१
बुधबार, ३० फागुन २०७४

मुम्बई । गायक उदित नारायण झाको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना भएका छन् ।

६२ वर्षीय उदितको युरिन इन्फेक्सन र उच्च मदुमेहका कारण बिरामी परेका हुन् ।

उनलाई मुम्बईस्थित एक अस्पतालमा उनलाई भर्ना गरिएको भारतीय मिडिया रिपार्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार उदित पछिल्लो समय दुई तरिकाको मदुमेहको शिकार बनेका छन् । एक महिनाअघि उनको ग्लुकोजको मात्रा बढी भएपछि अस्पताल भर्ती गरिएको थियो । 

डाइबिटिजसँगै उनलाई उच्च रक्तचापको समस्या पनि रहेको छ । यसको कारण उनलाई युरिन इन्फेक्सनको समस्यामा पनि देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप