आयोगद्वारा भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई
मङ्गलबार, २९ फागुन २०७४, २१ : ४२
काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन उनी पुन :राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भएकोमा भएकोमा प्रमाणपत्र बुझाउँदै बधाई ज्ञापन गरेका हुन् ।
उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो छ ।
आजै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं