केन्द्रीय संस्करण

आयोगद्वारा भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई

person access_timeफागुन २९, २०७४ chat_bubble_outline0

काठमाडौं–  निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन उनी पुन :राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ  । 
आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भएकोमा भएकोमा प्रमाणपत्र बुझाउँदै बधाई ज्ञापन गरेका हुन् । 
 उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो छ । 
आजै भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X