बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कम्बोडियाली प्रधानमन्त्रीले गरे देशवासीलाई आह्वान

मङ्गलबार, २९ फागुन २०७४, १७ : ३०
मङ्गलबार, २९ फागुन २०७४

एजेन्सी– कम्बोडियाली प्रधानमन्त्री सामदेच टेचो हुसेनले यहाँको संसदीय निर्वाचनमा आफ्नो दल कम्बोडियन पिपुल्स पार्टी ९सिपीपी० लाई मतदान गर्न देशवासीलाई आह्वान गरेका छन् ।  हाल सत्तामा रहेको उनको पार्टीको समर्थन गर्दै सो पार्टीलाई मतदान गर्नको लागि उनले मङ्गलबार आह्वान गरेका हुन्  । 

सन् २०१८ को जुलाई २९ मा हुन गइरहेको राष्ट्रिय निवार्चनमा सिपीपीलाई मतदान गर्न आह्वान गर्नु भएको समाचारमा जनाइएको छ ।  राजधानी न्होमपेन्हको एक राष्ट्रिय राजमार्गको उद्घाटन समारोहमा बोल्दै उनले सो आह्वान गर्नु भएको उक्त समाचारमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप