केन्द्रीय संस्करण

युएस बङ्ला विमान दुर्घटना हुँदा देखिएका ३० तस्विर (फोटोफिचर)

person access_timeफागुन २८, २०७४ chat_bubble_outline0

काठमाडौं–यु।एस।–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरुको राजधानीका केएमसी, सिभिल, नर्भिक, वीर लगायतका अस्पतालमा उपचार भैरहेको छ । तस्विरः कृष्ण खड्का/रातोपाटी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X