बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएस बङ्ला विमान दुर्घटना हुँदा देखिएका ३० तस्विर (फोटोफिचर)

सोमबार, २८ फागुन २०७४, १८ : ४५
सोमबार, २८ फागुन २०७४

काठमाडौं–यु।एस।–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेहरुको राजधानीका केएमसी, सिभिल, नर्भिक, वीर लगायतका अस्पतालमा उपचार भैरहेको छ । तस्विरः कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप