शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

को–को थिए दुर्घटनाग्रस्त विमानमा ? (नामावली सहित)

सोमबार, २८ फागुन २०७४, १७ : ३६
सोमबार, २८ फागुन २०७४

काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह भएको  युएस बंगलादेश एयरलाइन्सको विमान चालक दलका सदस्यसहित ६७ यात्रु भएको खुलेको छ ।  जसमा ३३ नेपाली समेत सवार थिए । 
नागरिक उड्ययन प्राधिकरणका अनुसार ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटनामा ४० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यस्तै घाइतेहरुको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । 
को–को थियो विमानमा यात्रु ?  नामावली 


१) रिजना अब्दुल्ला 
२) फोइसल अहमद 
३) सहरिन अहमेद
४) अकर अली 
५) अलिपुज्जमन
६) अल्मुन नहर अन्नी
७) बिल्किस आरा 
८) सिला बजगाँई 
९) बेगम हुरुन नाहर बानु 
१०) एल्जिना बराल
११) चारु बराल
१२) अख्तर बेगम 
१३) एम डि शाहिन बेपारी 
१४) सोबिन्द्र सिंह बोहोरा 
१५) बसन्त बोहोरा 
१६) समिरा ब्यन्जनकार
१७) प्रविन चित्रकार
१८) नाजिया अफ्रीन चौधरी 
१९) सजना देवकोटा 
२०) ज्ञानी कुमारी गुरुङ
२१) रेजवानुल हाक्यू
२२) रोकिबुल हुसेन 
२३) मेहेदी हसन 
२४) इमरना कबिर हासी 
२५) कबिर होसाई 
२६) दिनेश हुमागाई 
२७) सनजिदा हाक्यू
२८) हसन इमाम
२९) मोहम्मद नाजिर इस्लाम 
३०) श्रेया झा 
३१) पुर्णिमा लोहनी 
३२) मिल्ली मर्हजन 
३३) संजय मर्हजन 
३४) झाँङ मिन 
३५) अखी मोनी 
३६) मिनाज बिन नासिर 
३७) निगा मर्हजन 
३८) केशब पाण्डे
३९) प्रसन्ना पाण्डे
४०) बिनोदराज पौड्याल 
४१) हरि शंकर पौडेल 
४२) सञ्जय पौडेल
४३) एफ एच प्रीओक 
४४) तमर्रा प्रियोनमोई 
४५) मोतियूर रहमान 
४६) महमुदुर रहमान 
४७) आशिस रंन्जित
४८) ताहिरा तानभिन शशी रेजा 
४९) पाएस रोय 
५०) शेख रसिद रुब्येत 
५१) कृष्ण कुमार सहनी 
५२) उम्मी सलमान 
५३) अश्ना शाक्य 
५४) सनम शाक्य 
५५) अन्जिला श्रेष्ठ
५६) सरुना श्रेष्ठ
५७) कम्रुन्नाहार सैयद 
५८) हरिप्रसाद सुवेदी 
५९) दयाराम ताम्रकार 
६०) बालकृष्ण थापा 
६१) स्वेता थापा 
६२) किशोर त्रिपाठी 
६३) अबदेश कुमार यादव 
६४) निरुद्ध जामन 
६५) निरुज जामन 
६६) रफिक्युज जामन 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप