बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिरो टू र टू जिरोको कन्फ्युजन : विमानस्थलका महाप्रबन्धक भन्छन्, ‘यसरी खस्यो विमान’

सोमबार, २८ फागुन २०७४, १६ : ४२
सोमबार, २८ फागुन २०७४

काठमाडौँ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण :

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।

– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।

– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।

– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’

– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।

– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।

– पाइलटले ‘वि आर ओके’ भन्यो ।

– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन । 

– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।

– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।

– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।

– तार भत्काउँदै खाल्डोमा गयो ।

– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ । 

– तत्कार उद्दार सुरु भयो ।

– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए । 

सम्बन्धित समाचार 

प्रधानमन्त्री ओली घाइते भेट्न अस्पताल पुगे

नर्भिकमा ल्याइएका ५ घाइते मध्ये दुईको अवस्था चिन्ताजनक, घाइते भन्छन्, ‘झ्याल फुटाएर निस्कियौँ’ (नामसहित)

विमान दुर्घटनामा ४० को मृत्यु २२ घाइते : प्रहरी

को–को थिए दुर्घटनाग्रस्त विमानमा ? (नामावली सहित)

विमान दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले भने :ठूलो दुःखद घटना,आयोग बनाएर छानविन गर्छौैँ

युएस विमान दुर्घटनाः चारजना नेपाली यात्रुको सनाखत (अपडेट)

आधा घण्टापछि बन्द विमानस्थल खुल्ने

विमान दुर्घटना : यस्तो छ ‘युएस बङ्ला वायुसेवाको बमबार्डिएर ड्यास–८ क्यु ४००’ को परिचय

विमान दुर्घटनावारे विमानस्थल प्रवक्त्ताको विफ्रिङ : विमानमा ३३ नेपाली थिए, २ बजेर १८ बजे दुर्घटना

अपडेट : ७१ जना सवार युएस बंगलाको विमान दुर्घटना, ८ जनाको मृत्यु

७१  यात्रु सवार युएस बंगलाको विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त

विमान दुर्घटना : जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

बिमान दुर्घटनापछि गृहमन्त्री पुगे विमानस्थल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप