शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनावारे विमानस्थल प्रवक्त्ताको विफ्रिङ : विमानमा ३३ नेपाली थिए, २ बजेर १८ बजे दुर्घटना

सोमबार, २८ फागुन २०७४, १६ : १९
सोमबार, २८ फागुन २०७४


काठमाडौं-त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली रहेका थिए ।

नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए ।

त्यसमा ३३ जना नेपाली नागरिक थिए । 

अन्य विदेशी नागरिक हुन् । 

अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए । 

अहिलेसम्म २५ जनाको उद्धार गरिएको छ ।

उनीहरुलाई अस्पताल पुर्राइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप