बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिमान दुर्घटनापछि गृहमन्त्री पुगे विमानस्थल

सोमबार, २८ फागुन २०७४, १५ : ४७
सोमबार, २८ फागुन २०७४

काठमाडौं-विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थप पुगेका छन् ।

उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् । 

चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप