शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल र गोलीसहित २ जना पक्राउ

आइतबार, २७ फागुन २०७४, १४ : ५९
आइतबार, २७ फागुन २०७४

बारा–प्रहरीले  पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोलीसहित  दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बिहारका चन्दन कुमार जैसवाल र सञ्जय कुमार रहेका छन् । 
आइतबार बिहान बाराको पचरौता नगरपालिका वडा नम्बर ४ स्थित गुलरियामा चेकजाँचका क्रममा उनीहरुको साथबाट ९एमएम इटाली पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप