राष्ट्रपतिमा विद्यादेवी भण्डारीद्वारा उम्मेदवारी दर्ता
बुधबार, २३ फागुन २०७४, ०३ : ००
काठमाडौँ –भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
नयाँ वानेश्वरमा रहेको राष्ट्रपति निर्वाचनको सम्पर्क कार्यालयमा बुधबार मध्यान्ह भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मी राईसँग प्रतिस्पर्धा हुनेछ ।
तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने करीब निश्चित छ ।
राष्ट्रपति निर्वाचन यही फागुन २९ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण