शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा फाइदै फाइदा

बुधबार, २३ फागुन २०७४, ११ : १९
बुधबार, २३ फागुन २०७४

काठमाडौं–नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा विभिन्न सुविधा उपलब्ध गराएको छ । 
जसअनुसार  सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधापनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 
 फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ हिनासम्म प्राप्त गर्न सकिने छ । 
 साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधापनि मिलाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
ग्यालेक्सी नोट ८  ड फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रु डुवल क्यामेराले  स्तरीय रहेको पनि जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप