विप्लवका कार्यकर्ताद्वारा भक्तपुरमा जग्गा कब्जा
मङ्गलबार, २२ फागुन २०७४, ११ : ५७
भक्तपुर–भक्तपुरमा एक व्यक्तिको जग्गा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कब्जामा लिएका छन् ।
चाँगुनारायण नगरपालिका ७ मा रहेको संजय उप्रतीको तीन रोपनी ३ आना जग्गामा विप्लवका कार्यकर्ताले झण्डा गाडेका हुन् ।
उक्त जग्गा काठमाडौ लाजिमपार्टमा रहेको इन्र्देणि वचत तथा ऋण सहकारीबाट लिलाम बढाबड गरी उप्रेतीलले खरिद गरेका थिए । उप्रेती सोहि सहकारीका उपाध्क्षय हुन् ।
अनियमित ढंगले सहकारीले जग्गाको लिलाम गरेको दाबी गर्दै विप्लवका कार्यकर्ताले जग्गा कब्जामा लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान
-
जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
-
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
-
टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’, विगतमा को–को भए बदनाम ?
-
‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि’ स्थगन गर्न इप्पानको माग
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण