बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी ग्रुपका आकर्षक फ्रिजहरु बजारमा

सोमबार, २१ फागुन २०७४, १४ : ३५
सोमबार, २१ फागुन २०७४

काठमाडौं सीजी ग्रुपले नयाँ मोडलका आकर्षक एवम गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ फ्रिजहरुमा पाँच वर्षको वारेन्टी समेत भएको कम्पनीले जनाएको छ । 
आकर्षक फुल बुट्टा र बेस स्ट्याडमा ड्रवर सहित भएको ती फ्रिजमा अब बत्ति गएको १२ घण्टा सम्म यसले खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्न सक्ने कम्पनीको दाबी रहेको छ । 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप