शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलबाट खसेर एकको मृत्यू

बुधबार, १६ फागुन २०७४, ११ : १५
बुधबार, १६ फागुन २०७४

महोत्तरी– महोत्तरीमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठीयारका २८ बर्षीय सोनम खात्तुन रहेकी छन् । 

प्रहरीका अनुसार खातुन महोत्तरीको टिमकीयाबाट श्रीपुरतर्फ जाँदै गरेको ज १० प ८२० नं को मोटरसाइलकमा यात्रा गरिरहेकी थिइन् । 

मोटरसाइकलको गति तीब्र हुँदा उनी मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएको र उपचारको लागि महोत्तरीको औरही स्वास्थ्य चौकीमा लादै गर्दा बाटोमा मृत्यू भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल मृतकका श्रीमानले चलाएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप