४ मन्त्रीको सपथ ७ तस्बिरमाः शीतल निवासमा जे देखियो
सोमबार, १४ फागुन २०७४, १७ : ४५
काठमाडौं– प्रधानमन्त्री केपी ओली ओलीले आज दोश्रोपटक मन्त्रिपरिषद बिस्तार गरेका छन् । आज एमाले र माओवादी केन्द्रका तर्फबाट ४ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । एमालेका तर्फबाट इश्वर पोख्रेल र डा.युवराज खतिवडा मन्त्री भएका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादव मन्त्री भएका छन् । पोख्रेल रक्षामन्त्री भएका छन् भने डा.खतिवडा अर्थमन्त्री भएका छन् । त्यस्तै बादल गृहमन्त्री भएका छन् भने यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् । तस्बिरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण