आज माओवादीका दुई जनाले मात्रै सपथ खाने
काठमाडौं– आज हुने मन्त्रिपरिषद विस्तारमा माओवादीका तर्फबाट २ जनाले मात्रै मन्त्रीको सपथ लिने भएका छन् ।
यसअघि माओवादीको कोटामा परेका सातै जनाले सपथ लिने बताइएपनि आन्तरिक छलफल बाँकी रहेको भन्दै २ जनालाई मात्रै सपथ खुवाउन लागिएको हो ।
स्रोतका अनुसार आज रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव मात्र हुने छन् ।
बाँकीलाई अर्को पटकको मन्त्रिमण्डल विस्तारमा समेटेने बताइको छ ।
माओवादीबाट थापा बाहेक बर्षमान पुन, जनादर्न शर्मा, मात्रिका यादव, शक्ति बस्नेत , गिरीराजमणी पोखरेल, विना मगर हुने सूचि तयार भएको छ ।
तर, को नेताले कुन मन्त्रालय लिने भन्ने विवाद देखिएको छ ।
थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निश्चित भएको छ भने यादवका हकमा निर्णय भैनसकेको बताइएको छ ।
एमालेले अहिलेसम्म आफ्ना मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन् ।
राष्ट्रपति कार्यलयले आज चार बजे सपथ कार्यक्रम राखेको छ ।
थप समाचार
माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय
मन्त्रिमण्डल विस्तार हुँदै, फाेरमलाई पनि समेट्ने प्रयास
माओवादी मन्त्रीको सूचि तयार
माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण