शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री खड्का अस्पताल भर्ना

आइतबार, १३ फागुन २०७४, २१ : ३७
आइतबार, १३ फागुन २०७४

काठमाडौँ । आफ्नै निवासमा अचानक बेहोस भएपछि पूर्व भौतिक योजना राज्यमन्त्री देवी खड्कालाई अस्पताल भर्ना गरिएको छ ।

एमाओवादी नेतृ समेत रहेकी खड्का कोटेश्वरस्थित आफ्नै निवासमा आइतबार बेहोस भएकी थिइन् ।

दोलखा–१ बाट निर्वाचित पूर्व सांसद खड्काको टाउको रगत जमेको पाइएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको नर्भिक अस्पतलामा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप