बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीन मोटर्सको विराटनगरमा भव्य लन्च

बिहीबार, १० फागुन २०७४, १३ : ४८
बिहीबार, १० फागुन २०७४

विराटनगर– नेपालका लागि काइनेटिक गु्रपको एक मात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रीन मोटर्सले विराटनगरमा भव्य लन्च कार्यक्रमको आयोजना गरेको छ । 
यो कार्यक्रम काठमाडौं उपत्यका बाहिर गरिएको सबैभन्दा ठूलो कार्यक्रम रहेको बताइएको छ । 
कार्यक्रमका अवसरमा कम्पनीले विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहार स्वरुप प्रदान गरेको छ । 
कम्पनीले अहिले काइनेटिक सफर ई–अटो, काइनेटिक सफर शक्ति ई–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु ल्याएको छ । 

ग्रीन मोटर्सको स्थापना सन् २०१६ मा आशिष जाजू र आदित्य बरारीया बीचको साझेदारीमा भएको थियो । 
ग्रीन मोटर्सको “गो ग्रीन” रहेको छ जसले गर्दा मोबिलिटी रेभुलुसनद्वारा सफा र प्रदुषण रहित वातावरणको 
लागि अघि बढ्न सकियोस् भन्ने प्रमुख प्राथमिकता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप