बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रीको टुंगो लगाउन एमाले बैठक  बालुवाटारमा

बिहीबार, १० फागुन २०७४, १३ : ४३
बिहीबार, १० फागुन २०७४

काठमाडौं–पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बालुवाटारमा  सुरु भएको छ । 
एमाले र माओवादीका शीर्ष नेतासहित  संयुक्त कार्यदलको बैठक सकिएलगत्तै एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । 
बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । एमालेभित्र मन्त्रीका आकांक्षी धेरै  भएपछि टुंगो लगाउन  नेताहरुलाई सकस परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप