शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेतालाई पुरस्कार

बुधबार, ०९ फागुन २०७४, १८ : २२
बुधबार, ०९ फागुन २०७४

काठमाडौ– ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको  ओपो पर्फेक्ट क्याम्पियन सेल्फी कन्टेस्टका बिजेताहरुको घोषणा गर्दै पुरस्कार हस्तान्तरण गरेको छ । 
उक्त  प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट  सुजिता तन्डुकार श्रेष्ठ , डार्विन सुवाल र जनम नेक्सन थापालाई  बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप