बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको शाखा कार्यालय स्थानान्तरण

बुधबार, ०९ फागुन २०७४, १६ : ५४
बुधबार, ०९ फागुन २०७४

रुपन्देही– प्रभु बैंकले रुपन्देहीको नारायणपथस्थित भैरहवा शाखालाई दक्षिणतर्फ स्थान्तरण गरेको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहबीच स्थान्तरणको घोषणा गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधिसहित गुणस्तरीय सेवा उपलब्ध गराउने उद्धेश्यले शाखा स्थान्तरण गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप