शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति पार्टीको संघीय परिषद बैठक उद्घाटनमा जे देखियो (फोटोफिचर)

बुधबार, ०९ फागुन २०७४, १५ : २६
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– आजदेखि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चौथो संघीय परिषद बैठक सुरु भएको छ । लुम्बिनीमा सुरु भएको उक्त बैठकको पार्टी संयोजक बाबुराम भट्टराईले उद्घाटन गरेका छन् । बैठक फागुन ११ गतेसम्म जारी रहने जनाइएको छ ।तस्बीरः विश्वदीप पाण्डे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप