इन्काउन्टरमा मनोजलाई १२ गोली
बुधबार, ०९ फागुन २०७४, १० : ५९
काठमाडौं-इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ ।
पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् ।
प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ ।
अगाडीको भागमा ८ वटा गोली लागेका छन् ।
बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ ।
उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ।
त्यसै गरी सोम बहादुर आलेलाई १० गोली लागेको छ ।
उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।
थप समाचार
DEVELOPING STORY : मनोज पुन जो गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए
प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु
मनोजबाट ‘हत्या गरिएका’ आफन्तहरु इन्काउन्टरबारे के भन्छन् ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको जितमा विवादित बनेको भीएआर निर्णय, यस्तो बन्यो क्वाटरफाइनल समीकरण (भिडियो)
-
शैक्षिक परामर्श संस्थामा सरकारकाे कडाइ
-
सभामुखबाट छानबिन प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई प्राप्त
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण