बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माछा महोत्सव फागुन चौथो साता

बुधबार, ०९ फागुन २०७४, ०९ : १८
बुधबार, ०९ फागुन २०७४

कलैया - ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप