शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धाश्रमलाई सहयोग

बुधबार, ०९ फागुन २०७४, ०९ : १४
बुधबार, ०९ फागुन २०७४

तुलसीपुर, दाङ - तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका वासुदेव गौतम र उहाँकी श्रीमती दामाले रझेनास्थित वृद्धाश्रमका वृद्धलाई भाँडाकुँडा, लत्ताकपडा र खाट सहयोग गरेका छन् । 

आफ्ना स्व बुबा तिलकराम र आमा यामादेवीको सम्झनामा रु १० हजार बराबरको सामान गौतम दम्पतीले सहयोग गरेको हो ।


यसैबीच गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक समितिसमेत गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप