शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा सबैरै बिहान भूकम्पको धक्का

बुधबार, ०९ फागुन २०७४, ०६ : ५४
बुधबार, ०९ फागुन २०७४

काठमाडौं - काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बुधबार सबैरै बिहान भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको कडा झट्का बिहान २ बजेर २३ मिनेटमा महसुसस भएको हो ।

इसिएमसीको अनुसार नेपालमा भूकम्पको धक्का महसुस भएको बताईएको छ भने यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन । 

उपत्यकामा बुधबार बिहानै गएको भूकम्पबारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रको जानकारी भने आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप