शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलोपटक कम्युनिष्ट एकमना सरकार

बुधबार, ०९ फागुन २०७४, ०६ : २१
बुधबार, ०९ फागुन २०७४

नेपालको राजनीतिक ईतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । 

दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन् । 

२०४६ सालपछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । 

तर कुनै पनि पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार बनेको छैन ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप