पार्टी एकता हुने निर्णयलगत्तै एमाले र माओवादी कार्यकर्ताले मनाए खुशीयाली (फोटोफिचर)
मङ्गलबार, ०८ फागुन २०७४, १९ : १७
काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने निर्णय भएको अवसरमा ती पार्टीका कार्यकर्ताले आज दीप प्रज्वलनसहित खुसीयाली मनाएका छन् । आज साँझ काठमााडौंको माइतीघर मण्डलामा एमाले र माओवादीका कार्यकर्ताहरुले दीप प्रज्वलनसहित खुसीयाली मनाएका हुन् । कार्यक्रममा दुवै पार्टीका युवा, विद्यार्थी लगायतका भातृसंगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । तस्बीरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई
-
रासायनिक मल काठमाडौँ ढुवानी
-
इरानविरुद्ध इजरायलले गर्यो जवाफी कारबाही
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा सुरु