एमाले-माओवादी एकताका लागि निर्णायक वार्ता अगाडि चिनियाँ राजदूतले भेटिन् ओली
सोमबार, ०७ फागुन २०७४, २२ : १८
काठमाडौं-एमाले र माओवादीबीच पार्टी एकता र शक्ति बाँडफाँडका लागि बालुवाटारमा निर्णायक वार्ता अगाडि चिनियाँ राजदूतले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् ।
प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यु होङबीच भेट भएको हो ।
राजदूत चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उपमन्त्रीसहित पुगेकी हुन् ।
तर, भेटमा भएको कुराकानीवारे केही थाहा हुन सकेको छैन् ।
भेट सकेर राजदूत यु होङ साँझ पौने सात बजे बालकोटबाट बाहिर निस्केको स्रोतको भनाई छ ।
अन्तराष्ट्रिय समुदायले एमाले र माओवादीवीचको गठबन्धन र र पार्टी एकतालाई चिनियाँ चासोको उपज भनेका छन् ।
file photo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो
-
सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा