शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको नयाँ सडकमा देव विकास बैंकको नयाँ शाखा खुल्यो

सोमबार, ०७ फागुन २०७४, १६ : ०९
सोमबार, ०७ फागुन २०७४

कास्की–देव विकास बैंकले कास्कीको पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त बैंकले पोखरा लेखनाथ महानगरपलिका–९ नयाँ सडकमा नयाँ शाखा विस्तार गरेको हो ।

ग्राहकहरुको हितलाई मध्यनजर राख्दै अझ सुलभ र सहज रुपमा उत्कृष्ट सेवा दिने उद्धेश्यका साथ बैंकलाई नयाँ स्थानमा स्थानान्तर गरिएको आज जारी विज्ञप्तिमा जनाइएको छ । 

उक्त नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा र सुविधा प्रदान गरिने बैंकदुवारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप