मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जन्ती बोकेको बस पल्टिँयो

सोमबार, ०७ फागुन २०७४, १४ : ३७
सोमबार, ०७ फागुन २०७४

महोत्तरी-जन्ती बोकेको बस महोत्तरीको बर्दिबास नगरपालिका— ३ पाटु मोडमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बस सिन्धुलीबाट फर्कदै थियो ।
बसमा ४० जना जन्ती थिए । 
ना ३ ख ५२५८ नम्बरको बसको स्टेरिङ्ग फेल भएर सडकको ओरालोमा पल्टिएको बताइएको छ । 
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार घाइतेहरुको उपचार भैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप