शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

सोमबार, ०७ फागुन २०७४, १२ : १३
सोमबार, ०७ फागुन २०७४

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २७ रुपैया १० पैसा र विक्रिदर एक सय २७ रुपैयाँ ८४ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४ पैसा रहेको छ । 
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ७ पैसा र विक्रिदर ८१ रुपैयाँ ५४ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ८१ रुपैयाँ ६३ पैसा र विक्रिदर ८२ रुपैया ११ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
(यस्तो छ विनिमय दर)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप