शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहका लागि ३० नमुना कानुन्

सोमबार, ०७ फागुन २०७४, ०७ : ०४
सोमबार, ०७ फागुन २०७४

स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन् बताएको छ । 

ऐन लागु भईसकेको छ भने नमुना कानुन् पनि अधिकांश स्थानीय तहमा लागु भएका छन् । 

संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ सय ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ । 

मन्त्रालयले पठाएको नमुना काुननमध्ये अधिकांश कानुन २ नम्बर प्रदेशबाहे अन्य प्रदेशका स्थानीय तहले लागु गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका छवि रिजालले भने, मन्त्रालयले पठाएको करिव ३० वटा नमुना कानुन्  र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई परिमार्जन मसेत
गरर लागनु गर्न सक्छन् ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप