शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

सोमबार, ०७ फागुन २०७४, ०६ : ५४
सोमबार, ०७ फागुन २०७४

नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । 

संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् । 

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे । 

सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप