शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वातावरणमन्त्रीको प्रतिवद्धता - 'मास्कमाडौंलाई काठमाडौं बनाउँछु'

सोमबार, ०७ फागुन २०७४, ०६ : ४४
सोमबार, ०७ फागुन २०७४

यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । 

यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने । 

उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । 

फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो ।

संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह ? 

जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप