केन्द्रीय संस्करण

पूर्वप्रधानमन्त्री नेपाल सहित ७ जना सांसद सम्मानित

person access_timeफागुन ६, २०७४ chat_bubble_outline0

रौतहट–नेकपा एमाले रौतहटद्वारा  ७ सांसद सम्मानित भएका छन् । गौरमा आयोजित विशेष कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा सांसद माधव कुमार नेपालसहित सरला यादव ,कल्याणी    खड्का , समिना हुसेन, रेखा झा रहेका छन् । 
यस्तै प्रदेश सभा तर्फ  कुन्दन कुश्वाहा, नागेन्द्र यादव र हसिना खातुन रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष कमल यादवले नेता नेपाललाई माला र दोसाला ओढाएर सम्मान गरेका थिए । पछि नेता नेपालले पनि अन्य सबैलाई दाेसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ