बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री नेपाल सहित ७ जना सांसद सम्मानित

आइतबार, ०६ फागुन २०७४, १७ : ५०
आइतबार, ०६ फागुन २०७४

रौतहट–नेकपा एमाले रौतहटद्वारा  ७ सांसद सम्मानित भएका छन् । गौरमा आयोजित विशेष कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा सांसद माधव कुमार नेपालसहित सरला यादव ,कल्याणी    खड्का , समिना हुसेन, रेखा झा रहेका छन् । 
यस्तै प्रदेश सभा तर्फ  कुन्दन कुश्वाहा, नागेन्द्र यादव र हसिना खातुन रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष कमल यादवले नेता नेपाललाई माला र दोसाला ओढाएर सम्मान गरेका थिए । पछि नेता नेपालले पनि अन्य सबैलाई दाेसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप