बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ  आजको विनिमय दर

आइतबार, ०६ फागुन २०७४, १२ : ०८
आइतबार, ०६ फागुन २०७४

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २७ रुपैया ९० पैसा र बिक्रिदर एक सय २८ रुपैयाँ ६५ पैसा रहेको छ ।
 अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४ पैसा रहेको छ भने  अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ५६ पैसा र विक्रिदर ८२ रुपैयाँ ४ पैसा रहेको छ  । 
(पूरै  विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप