शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिम स्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक

शनिबार, ०५ फागुन २०७४, १६ : ४४
शनिबार, ०५ फागुन २०७४

काठमाडौं–बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ । 
नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल–५००वाट, स्मार्टी–५००वाट, डायमण्ड–५५०वाट, क्युट–५५०वाट, र ग्यालेक्सी–७५०वाट उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३—३ वटा स्टेनलेस स्टिल जार, १२ महिनाको वारेन्टीका साथै रु। ३६९० देखि ५१९० सम्म मोडेल अनुसार उपलब्ध भएको जानकारी कम्पनीले दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप