केन्द्रीय संस्करण

डुवेर वालिकाको मृत्यु

person access_timeफागुन ५, २०७४ chat_bubble_outline0

जाजरकोट –  वारेकोट गाउँपालिका ६ का लालवहादुर वोहराका ४ वर्षीय छोरी यसोदा वोहराको पानीमा डुवेर मृत्यू भएको छ ।
 गएराती वावा संग मकै पिस्न घट्ट गएकी यसोदाको घट्टकै कुलोमा डुवेर मृत्यू भएको वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए । 
 जाजरकोटमा पानीबाट चल्ने दर्जनौं परम्परागत घट्ट सञ्चालनमा छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X