मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डुवेर वालिकाको मृत्यु

शनिबार, ०५ फागुन २०७४, ११ : १७
शनिबार, ०५ फागुन २०७४

जाजरकोट –  वारेकोट गाउँपालिका ६ का लालवहादुर वोहराका ४ वर्षीय छोरी यसोदा वोहराको पानीमा डुवेर मृत्यू भएको छ ।
 गएराती वावा संग मकै पिस्न घट्ट गएकी यसोदाको घट्टकै कुलोमा डुवेर मृत्यू भएको वारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए । 
 जाजरकोटमा पानीबाट चल्ने दर्जनौं परम्परागत घट्ट सञ्चालनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप