बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ४ मा माओवादीका दुई नेताले लिए मन्त्री पदको सपथ

शुक्रबार, ०४ फागुन २०७४, १९ : ३४
शुक्रबार, ०४ फागुन २०७४

कास्की– प्रदेश नम्बर ४ मा माओवादी केन्द्रका दुई नेताले  मन्त्री पदको सपथ लिएका छन् । माओवादी केन्द्रका  हरिबहादुर चुमान र लेखबहादुर थापाले शुक्रबार क्रमसः आन्तारिक मामिला तथा कानुन र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी लिँदै सपथ लिएका हुन् ।

चुमान माओवादी केन्द्र तनहुँका जिल्ला इन्चार्ज हुन् भने थापा माओवादी गोरखा जिल्ला संयोजक हुन् । उक्त प्रदेशमा शुक्रबार बिहान मात्र एमालेको तर्फबाट पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदको सपथ लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप