शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विकाश र स्मृतिको यो ‘कस्तो सम्बन्ध’ ?

शुक्रबार, ०४ फागुन २०७४, १६ : ०७
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं – गायक विकाश बैद्य र स्मृति श्रेष्ठको अभिनयमा रोमान्टिक भिडियो निर्माण भएको छ । विकाश बैद्यकै आवाज रहेको ‘कस्तो सम्बन्ध ’ बोलको गीत मािथ यो भिडियो बनाइएको हो । 

‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक भिडियोमा गायक स्वयम्को शब्द तथा संगीत रहेको छ । भिडियोलाइ राहुल प्रधानले निर्देशन गरेका हुन् । चक्र महर्जनले छायांकन रहेको भिडियोमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप