अब मोटरसाइकलमै मोबाइल चार्ज !
शुक्रबार, ०४ फागुन २०७४, १२ : ०४
-मोटरसाइकलबाट पनि स्मार्टफोन चार्ज गर्न सकिने भएको छ । त्यसका लागि मोटरसाइकलमा चार्जर फिट गर्न आवश्यक हुन्छ । घरमा आफैँ पनि सजिलै तरिकाले यस्तो चार्जर फिट गर्न सकिन्छ । त्यसका लागि मोटरसाइकलको ब्याट्रीसँग डाइरेक्ट कनेक्ट हुने चार्जरको आवश्यकता हुन्छ ।
-यस्तो चार्जरसँगै मोटरसाइकलमै राख्ने मोबाइलहोल्डर पनि खरिद गर्न सकिन्छ । यस्तो चार्जरको सुरुवाती मूल्य ३–४ सय रुपैयाँ पर्छ । मोबाइलहोल्डरयुक्त चार्जर किन्दा केही महँगो पर्न सक्छ ।मोबाइलहोल्डरलाई हेडलाइटमा पनि फिट गर्न सकिन्छ ।
-मोबाइलहोल्डरसहितको चार्जर यात्राका क्रममा निकै उपयोगी बन्न सक्छ । होल्डरसँगै भिडियो रेकर्डर पनि फिट गर्न सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो