शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिसिएल ब्राण्डले थप्यो नेपाली बजारमा नयाँ आयाम

बिहीबार, ०३ फागुन २०७४, १५ : २५
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं– अमेरीकन बजारमा सफलता हात पारेको टिसिएल ब्राण्डले फेरि पनि आफ्नो नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्दै नेपाली बजारमा S6 ,S62 Series स्मार्ट टिभीहरु  ल्याएको छ । स्टाइलिस डिजाइन भएको ती टिभीहहरुमा 6 Gb DDR3 RAM, Quad core 1 GHz processor,YUPP TV, Netflix,Wireless Mirroring जस्ता विषेशता रहेको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले अमेरिका लगायत, नेपालमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भई Fastest Growing TV Brand बन्न सफल भएको छ । टिसिएल ब्रान्ड एलइडी टिभीको लागि विश्वकै तेस्रो ब्राण्ड हो ।  नेपालका लागि टिसिएल ब्रान्डको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत CG Electronics Pvt Ltd रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप